Janakpurdham
Tue, Oct 20, 2026
`

परियोजना संयुक्त अनुगमन सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार ३ गते | प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले मटिहानी नगरपालिका महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत २०८९ साल असार देखि २०८० जेष्ठ महिला सम्म परियोजनाले गरेका क्रियाकलापको संयुक्त अनुगमन यहि २०८० साल असार १ गते सम्पन्न गरेका छ । संयुक्त अनुगमन कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डल, वडा नं. ७ का वडा अध्यक्ष जित नारायण माझी, वडा नं. ९ का वडा अध्यक्ष मदन चौधरी, मटिहानी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत चन्द्रशेखर शर्मा, कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्याय, पशु सेवा शाखा प्रमुख दिलिप यादव तथा उद्यम शाखा प्रमुख कुन्दन मण्डल परीयोजनाका क्रियाकलापहरु अनुगमन गर्नु भएको थियो । संयुक्त अनुगमन कार्यक्रम मटिहानी नगरपालिकाका १, ७ र ९ वडामा सम्पन्न भएको थियो भने संयुक्त अनुगमन कार्यक्रमलाई “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजनाले सहजीकरण गरको थियो । विश्वव्यापी महामारी, विपद लगायत अन्य विविध कारणले घरपरिवार र समुदायमा आएको आर्थिक बोझ तथा प्रभावलाई न्यूनिकरण गरी सीमान्तकृत समुदायका महिला, बालबालिका, वृद्ध, वैदेशिक रोजगारी बाट फर्केका आप्रवासी र अपाङ्गता भएका ब्यक्ति भएको घरधूरिलाई जीविकोपार्जनमा सहयोग गर्नकालागी यस बर्ष परियोजनाले संचालन गरेका नर्सरी, च्याउ, कुखुरा पालन, करेसाबारी, खनिज ढिक्का तथा बगरखेती सम्बन्धी तालिम, बिउ बिजन बितरण तथा नगद सहयोगको पश्चातको उपलब्धी टोलीले संयुक्त अनुगमन गरेको हो ।

`
12 comments
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

5 घन्टा पहिले

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..

5 घन्टा पहिले

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

2 दिन पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

2 दिन पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

3 दिन पहिले