Janakpurdham
Mon, Sep 21, 2026
`

राष्ट्रिय मुक्ति पार्टीबाट धनुषा–३ मा उम्मेदवार बनेका झा रास्वपा प्रवेश

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,माघ २८ गते । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष राजीवकुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

रामुपा नेपालसहित जसपा र नाउपा नेपालको तर्फबाट धनुषा–३ का उम्मेदवार समेत रहेका आज रास्वपा प्रवेश गरेका हुन्।

उनले रास्वपा प्रवेश गरेसँगै आफ्नो समर्थन रास्वपाका उम्मेदवार मनिष झालाई भएको घोषणा गरे।

यहाँ कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुलीकुमारी महतो, जसपा नेपालबाट परमेश्वर साहलगायत ४५ जना प्रतिस्पर्धामा छन्।


साभार : नेपाल प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

10 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

10 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले